यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायल र लेबनान दुवै पक्षद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण तीव्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायल र लेबनान दुवै पक्षद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण तीव्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

इजरायल र लेबनान दुवै पक्षद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण तीव्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार ०८:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् ।

इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो । हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा आक्रमण गरेको बताएको छ ।

दुवै पक्षले एकअर्कालाई गएको हप्ताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । इजरायलको पछिल्लो आक्रमणमा दुई दक्षिणी लेबनानी गाउँहरूमा नौ जनाको ज्यान गएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता रहेको भन्दै लेबनानभरि विद्रोही समूह हिजबुल्लाहलाई र उनीहरुको पूर्वाधारमा मात्र लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै इजरायलले अझै बलपूर्वक जवाफ दिने बताएको छ । उनले हिजबुल्लाहले युद्धविरामका सर्तहरू तोड्यो भने कडा आक्रमण गर्ने चेतावनी शुरूदेखि दिँदै आएको छ ।

हिजोको हिंसाले इजरायल र हिजबुल्लाहबीच १३ महिनादेखि भइरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गएको हप्ता भएको ६० दिनको युद्धविरामको कार्यान्वयनमा कमजोरी देखिएको छ ।

अघिल्लो लेख एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै
अर्को लेख प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो

२०८१ चैत्र २०, बुधबार १०:३३ गते
अन्तर्राष्ट्रिय

८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो

२०८१ माघ ४, शुक्रबार ०९:४४ गते
अन्तर्राष्ट्रिय

बंगलादेशको संसद् विघटन

२०८१ श्रावण २२, मंगलवार १६:४९ गते
अन्तर्राष्ट्रियसमाचार

दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी

२०८२ जेष्ठ २९, बिहीबार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?