यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ०८:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाःदार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ परेका छन्।

अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको घोडा बिडी ३८ पेटी, चाबी सलाई ९ पेटी, हाईक्लास सुर्ती ३ पेटी र भारतिय चप्पल ३५९ जोर बरामद गरि उक्त सामानसहित शैल्यशिखर नगरपालिका–९ बस्ने ४२ वर्षीय बासुदेव जोशी पक्राउ परेका हुन्।

शैल्यशिखर नगरपालिका–८ देवल बस्ने ५० वर्षीय राम दत्त जोशीको घरमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका सामानसहित जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

अघिल्लो लेख फ्रान्सले एआई शिखर सम्मेलनको आयोजना गर्ने
अर्को लेख कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा एक जना मृत फेला

२०८१ कार्तिक २, शुक्रबार १४:२७ गते
कञ्चनपुरडडेल्धुरादार्चुलाबैतडीसमाचार

महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो

२०८१ भाद्र २५, मंगलवार १३:०७ गते
दार्चुला

दार्चुलामा एक पुरुष मृत फेला

२०८१ श्रावण १२, शनिबार ११:३८ गते
दार्चुलाराष्ट्रिय

दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा

२०८१ श्रावण १०, बिहीबार ११:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?