यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार १४:५१ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्।

रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइएको छ। पाँचवटा वडाअध्यक्षका लागि हुने उपनिर्वाचनका भइरहेकोमा १८ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ। त्यहाँ ७ हजार ४६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् भने दुईवटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए। डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार पाँच सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र रहेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पाँच हजार ४३४ मतदाता छन् भने ६ मतदान केन्द्र छन्। बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मतदाता छन् भने दुई मतादन केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन्। बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा चुनावी मैदानमा छन्।

एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको २०८० जेठमा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पदको लागि एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का चुनाव लड्दैछन्। काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पदको लागि एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन्। त्यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका कांग्रेसबाट प्रकाश चन्द, एमालेबाट बहादुरचन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक चुनावी मैदानमा उत्रिएका छन्। त्यहाँ काँग्रेसबाट निर्वाचित महेन्द्र खड्काको पुस २०८० मा मृत्यु भएको थियो।

अघिल्लो लेख सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
अर्को लेख चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबाजुराराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

बाजुराको छालागडा बस्ती पहिरोको जोखिममा

२०८१ असार २०, बिहीबार १४:५९ गते
कैलालीराजनीतिसमाचार

केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?

२०८२ बैशाख ४, बिहीबार १४:१६ गते
राजनीतिसमाचार

चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

२०८२ फाल्गुन २३, शनिबार १४:३९ गते
कैलालीराजनीति

केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता

२०८१ चैत्र १३, बुधबार १०:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?