यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचक

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार ०९:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :विकसित देशहरुले जलवायु परिवर्तनको असर सामना गरिरहेका विकासशील देशहरुलाई ३ सय बिलियन डलर रकम दिने सहमति भएको छ।

अजरबैजानको बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन कोप–२९ मा जलवायु परिवर्तनको सामना गर्न र रोकथामका लागि उक्त सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो।

यो सहमतिका लागि सम्मेलन ३३ घण्टा लम्बिएको थियो । विकासशील देशहरुले कम्तीमा १ हजार बिलियन डलरको अडान राखेका थिए। विकसित देशहरु जलवायु परिवर्तनका असरबाट भएका क्षतिपूर्तिका लागि तत्काल तयार नहुँदा कतिपय विकासशील देशहरुले असन्तुष्टी जनाउँदै सम्मेलन बहिस्कार समेत गरेका थिए।

समग्रमा ३ सय अर्ब डलर सहायता दिने निर्णयले गरीब राष्ट्रहरुलाई जलवायु संकटसँग जुध्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सन् २०३५ सम्म यस्तो रकम बढाएर १ दशमलब ३ ट्रिलियन डलरसम्म पुर्याउने सहमति भएको छ।

यस सम्मेलनमा विकसित राष्ट्रहरूले जैविक इन्धनको प्रयोग घटाउने दिशामा ठोस प्रतिबद्धता चाहेका थिए, तर यसमा प्रगति हुन सकेन।

जलवायु परिवर्तनको संकटसँग जुझ्नका लागि यो सम्झौता एक महत्त्वपूर्ण कदम भए पनि, आगामी वर्षहरूमा यसको सफल कार्यान्वयनका लागि ठूलो चुनौती रहेको विश्लेषकहरूको भनाइ छ।

यो सम्मेलनमा नेपालले जलवायु परिवर्तनले मौसमजन्य घटनाहरुमा भएको बढोत्तरी तथा क्षति जस्ता विषयलाई प्राथमिकताका साथ उठाएको थियो।

अघिल्लो लेख पाँच दिने भ्रमण सकेर सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै
अर्को लेख प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमसामयिक/राेचक

उडिरहेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण भएपछि…

२०८१ श्रावण १६, बुधबार १५:३६ गते
कैलालीसमसामयिक/राेचकसमाचार

धनगढीको एसटीएस सिनेमा हलमा लोटसआईका विद्यार्थीका लागि चलचित्र ‘जुना’ प्रदर्शनी

२०८१ भाद्र ७, शुक्रबार ०७:३१ गते
समसामयिक/राेचक

भारतीय विदेश सचिव आज नेपाल आउँदै

२०८१ श्रावण २७, आईतवार ०८:१७ गते
राष्ट्रियसमसामयिक/राेचक

भाइटीकाकै दिन वर्षाको सम्भावना

२०८१ कार्तिक १३, मंगलवार १०:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?