यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा महिला उद्यम बजार प्रारम्भ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा महिला उद्यम बजार प्रारम्भ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा महिला उद्यम बजार प्रारम्भ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १, शनिबार १६:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – धनगढी उपमहानगरपालिकाले आजदेखि हरेक शनिबार लाग्ने गरि शनिवारीय महिला उद्यम बजारको शुभारम्भ गरेको छ ।

धनगढी उपमहानगरपालिकाको पार्कमा उक्त बजार शनिबार दिउँसो १ बजेदेखि ६ बजेसम्म लाग्ने जनाइएको छ ।

आजदेखी शुरु भएको शनिवारीय महिला उद्यम बजारमा ६० ओटा स्टलहरु रहेका छन् । जसमा ३५ खाद्य र बाकी २५ स्टल बस्तु व्यवसाय रहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

मेला आयोजना गर्नुको उद्देश्य बारे धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगर भित्रका उद्यमी महिलाहरुको सीप र उत्पादित बस्तुको बजारीकरणका लागि आफुहरु माध्यम रहेको बताए ।

मेलामा उद्यमी महिलाहरु जिविकोपार्जनका थुप्रै बस्तुहरु पाइने हुँदा सीप भएर पनि घरमा बस्दैआएका महिलाहरुका लागि लाभदायक रहने मेयर हमालले बताए ।

उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाको प्रमुख आतिथ्यमा आजबाट शुरु भएको शनिवारीय महिला उद्यम बजारले उत्पादित बस्तुको बजारीकरणमा सहजता हुने उपमेयर रानाले बताइन् ।

अघिल्लो लेख बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा
अर्को लेख धनगढीमा अटोको ठक्करबाट ४ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

२०८१ भाद्र १३, बिहीबार १८:३२ गते
कैलालीसमाचार

मुम्बईमा पहिलो खेलमा फिनिक्स स्पोर्ट्स क्लबसँग डीसीए पराजित

२०८२ माघ २६, सोमबार २०:२५ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै

२०८१ असार २६, बुधबार २२:१२ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

२०८१ मंसिर १७, सोमबार १७:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?