यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुराराजनीति

बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १, शनिबार १५:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलीय प्रतिस्पर्धा हुने भएको छ ।

यस अघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरिसकेका थिए । नेकपा एकीकृत समाजवादीले पनि ढिलोगरि उम्मेदवार तय गरेसँगै उपनिर्वाचनमा चार दलीय प्रतिस्पर्धा हुन लागेको हो ।

समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ ।

यहाँ २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।

यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् । रास्वपा भने उम्मेदवार उठाउने विषयमा मौन रहेको छ । स्वामिकार्तिकमा मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लो लेख डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि
अर्को लेख धनगढीमा महिला उद्यम बजार प्रारम्भ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

समितिमा रहेका विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउन सभामुखको आग्रह

२०८१ श्रावण १६, बुधबार १८:२६ गते
राजनीतिसमाचार

गोरखा १ मा रास्वपाका सुधन गुरूङको अग्रता

२०८२ फाल्गुन २३, शनिबार १४:४४ गते
राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन

२०८२ जेष्ठ २९, बिहीबार ११:४३ गते
राजनीतिसमाचार

मन्त्रीहरू उपस्थित नभएपछि पाण्डेले भने : सरकारले सदनलाई हेप्यो

२०८२ असार ६, शुक्रबार १२:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?