यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३०, बुधबार १८:१६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । साफ महिला च्याम्पियनसिपका निम्ति नेपाल आएको भारतीय महिला फुटबल टिमकी कप्तान आशालता देवीले नेपाली समर्थकको प्रशंसा गरेकी छन् ।
आशालताले प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मैदानमा समर्थकको उत्साहपूर्ण साथले पनि नेपाली टिमको प्रदर्शन राम्रो हुँदै गएको बताइन् ।

“मलाई यहाँ धेरै राम्रो लाग्छ । यहाँका समर्थक क्रेजी छन् । २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपको फाइनलमा पूरा मैदान समर्थकले भरिएको थियो । समर्थकको उत्साहपूर्ण सहभागिताले हामीलाई पनि अझ राम्रो खेल्न प्रेरित गर्छ,” उनले भनिन् ।

उनी अगाडि थप्छिन्, “एक फुटबल खेलाडीको रूपमा म उहाँहरूलाई निकै सम्मान गर्छु । उहाँहरूले नेपालको महिला फुटबललाई निकै राम्रो साथ दिइरहनुभएको छ । उहाँहरूको कारणले पनि नेपालको महिला फुटबल धेरै राम्रो हुँदै गएको छ । मलाई नेपाली टिमको समर्थन देखेर यहाँ खेल्न धेरै राम्रो लाग्छ ।”

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । नेपालले लगातार तेस्रोपटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि, सन् २०१९ संस्करण विराटनगरमा र २०२२ को संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो ।

प्रतियोगितामा भारत समूह ‘ए’ मा छ । यस समूहमा भारतसँगै पाकिस्तान र बंगलादेश छन् । यस्तै, समूह ‘बी’ मा घरेलु टिम नेपालसँगै, माल्दिभ्स, भुटान र श्रीलंका छन् ।

प्रतियोगितामा भारतले बिहीबार उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने तालिका छ । यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुने तालिका छ । बाह्रखरीबाट

अघिल्लो लेख इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति
अर्को लेख कैलालीको लिक्मामा चतुर्दशी दसैं
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुदराष्ट्रिय

चितवनमा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य शुरु

२०८१ श्रावण २८, सोमबार ०७:४८ गते
खेलकुद

‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै

२०८१ मंसिर ६, बिहीबार १०:१० गते
खेलकुदसमाचार

महिला खेलाडीको सहयोगका लागि फिफाले सुरु गर्‍यो फिमेल हेल्थ प्रोजेक्ट

२०८३ जेष्ठ १९, मंगलवार १०:४९ गते

टी–२० विश्वकप : उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

२०८१ असार १५, शनिबार १०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?