यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १३:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरबाट ६ जुवाडे पक्राउ परेका छन्।

गएराती १२ बजे दोधरा चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना रहेका छन् ।

अन्यको नाम भने प्रहरीले खुलाएको छैन। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १ सय ३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख कैलालीबाट ५ जना फरार दोषी पक्राउ
अर्को लेख बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय प्रहरी परिचालन हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

२०८२ फाल्गुन २८, बिहीबार ०९:४६ गते
कञ्चनपुरसमाचार

पक्की घर छाडेर छाउगोठमा बास बस्दा सर्पको टोकाईबाट मृ*त्यु

२०८२ असार २९, आईतवार १५:०४ गते
कञ्चनपुरकैलालीप्रदेशसमाचार

कैलालीको मोहना नदीको बाढीले सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह

२०८२ असार १६, सोमबार ०९:२२ गते
कञ्चनपुर

कञ्चनपुरबाट ७ लाख ५३ हजारको सामान बरामद

२०८२ बैशाख २५, बिहीबार ०८:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?