यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १६, आईतवार १७:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । क्यान्सरका बिरामीले सबै प्रदेशबाट उपचार पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेसँगै यो उपचार सम्भव भएको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्दै पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति बनाउने निर्णय गरेका थिए । सोही निर्णयअनुसार सबै प्रदेशमा क्यान्सरको विशेषज्ञ सेवा दिने उद्देश्यले मन्त्री पौडेलले क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि २०८१ पारित गरेसँगै क्यान्सरका बिरामीले सातै प्रदेशबाट उपचार पाउने भएका हुन् । क्यान्सर रोग नियन्त्रण गर्न मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरिसकेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा क्यान्सरको सेवा विस्तार गर्ने योजनासहित कार्यविधि स्वीकृत गरेको जानकारी दिए । विस्तारित सेवा बिहीबार विराटनगरबाट सुरु गर्न लागेको डा. बुढाथोकीको भनाइ छ ।

हाल बाग्मती र लुम्बिनी प्रदेशमा मात्रै सरकारी स्तरका क्यान्सर अस्पताल छन् । सीमित अस्पताल हुँदा क्यान्सरका बिरामी उपचारका लागि काठमाडौं, भक्तपुर, भरतपुर, जान बाध्य छन् । यसले गर्दा क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्ने गरेको छ ।

विस्तारित सेवा कहाँबाट लिने ?

डा. बुढाथाकीका अनुसार भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विस्तारित सेवा दिने निर्णय मन्त्रालयको छ ।

उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर, मघेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा सेवा विस्तार गर्ने सहमति भएको छ ।

त्यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पतालले धनगढी, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान कास्कीबाट सेवा दिनेगरी कार्यविधि तयार भएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण
अर्को लेख बुवाको मुख हेर्ने दिनमा गोठालोले ल्यायो यस्तो ‘अफर’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो

२०८१ फाल्गुन ४, आईतवार १४:३५ गते
राजनीतिराष्ट्रिय

इजलासमा रवि भन्छन् : सरकारबाट अन्याय भयो (बयानसहित)

२०८१ कार्तिक ८, बिहीबार २०:०७ गते
राष्ट्रिय

गोप्य सूचना पाएपछि प्रहरीले फेला पार्‍यो ११० किलो गाँजा

२०८१ माघ २१, सोमबार १४:२२ गते
राष्ट्रिय

मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर

२०८२ बैशाख २४, बुधबार १०:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?