कञ्चनपुर –कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका हुन।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Sign in to your account