यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलबारी बिओपी बाढीको चपेटामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलबारी बिओपी बाढीको चपेटामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

फूलबारी बिओपी बाढीको चपेटामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार ०९:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

फूलबारी । सीमा सुरक्षार्थ स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) कार्यालय बाढीका कारण विस्थापित भएको छ ।

मोहना नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपी विस्थापित भएको हो । लल्लीपुरमा रहेको बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा १८ जनाको टोली खटाइएको थियो ।

विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सीमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते लल्लीपुर बिओपी स्थापना भएको हो । मोहना नदीको बाढीले बिओपी प्रतीक्षालय, सेन्ट्री पोस्ट र आँगन बगाइसकेको छ ।

लल्लीपुर बिओपी स्थापना भएपछि सीमा क्षेत्रमा हुने चोरी तस्करीसमेत नियन्त्रणमा आएको स्थानीयको भनाइ छ । यसअघि सो क्षेत्रबाट दैनिक जसो नेपाली नागरिकको घरमा चोरी, डकैती र लुटपाट हुने गरेको थियो ।

अघिल्लो लेख खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर
अर्को लेख आज साउन १५ गते मंगलबारको राशिफल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा गृहमन्त्री लेखकद्वारा पेट्रोल पम्पको उद्घाटन

२०८१ भाद्र २०, बिहीबार १९:२१ गते
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण

२०८१ कार्तिक १२, सोमबार १२:१९ गते
कैलाली

कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार ००:३८ गते
कैलाली

धनगढीको जंगलमा युवतीलाई करणी गर्ने युवक पक्राउ

२०८१ पुष २२, सोमबार १२:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?