यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आफ्नै घरमा मृत अवस्थामा दम्पती फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आफ्नै घरमा मृत अवस्थामा दम्पती फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आफ्नै घरमा मृत अवस्थामा दम्पती फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १०, बिहीबार १०:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–५ लटिनाथका एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् । 

केशव पंखा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा र अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

स्थानीय एक महिलाले मृतक अम्बिकालाई मोबाइलमा फोन गर्दा नउठाएकाे र घर पुग्दा ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । 

उनको खबरपश्चात प्रहरी पुगेर ढोका फोडेर हेर्दा केशव झुन्डिएको अवस्थामा र अम्बिका भुइँमा रगताम्मे अवस्थामा प्रहरीले फेला परेको थियो ।

केशवले पत्नीको हत्या गरेर आफू झुन्डिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उक्त घरमा छोरा बुहारी अर्को कोठामा बस्थे, तर दिउँसो उनीहरू थिएनन् । झुन्डिएका पति र पत्नीको शव एउटै कोठामा थियो । छोराबुहारी र आमाबुबा एउटै घरमा बसे पनि अलगअलग भात पकाएर खाने गर्थे । विगत ४ महिनादेखि भण्डारीले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

भुइँमा रहेको रगत अम्बिकाको हो की होइन भनेर अनुसन्धानका लागि काठमान्डौंस्थित प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक रिजालले जनाए । ‘हामी थप अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।

अघिल्लो लेख विश्व हिन्दु परिषद् धनगढीका अध्यक्ष ईन्जिनियर पन्तकी आमाको निधन
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

२०८२ पुष ११, शुक्रबार ११:०३ गते
राष्ट्रिय

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

२०८१ भाद्र ११, मंगलवार ११:५६ गते
राष्ट्रियसमाचार

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

२०८२ भाद्र २६, बिहीबार ११:०८ गते
राष्ट्रियसमाचार

आज मगर दिवस मनाइँदै

२०८२ फाल्गुन १५, शुक्रबार १०:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?