यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको नवदुर्गाका चार गाउँमा बल्यो बिजुली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको नवदुर्गाका चार गाउँमा बल्यो बिजुली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
गृहडडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

डडेल्धुराको नवदुर्गाका चार गाउँमा बल्यो बिजुली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २६, बुधबार ०८:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेलधुरा । नवदुर्गा गाउँपालिका–४ का गाउँमा लामो समयपछि बिजुली बलेको छ । 

सोलार र टुकीको भरमा उज्यालो बाल्न बाध्य यस क्षेत्रका चार गाउँका बासिन्दा बिजुली बलेपछि खुसी भएका छन् ।

वडा नम्बर ४ को इस्लेग, काकाडपानी, खटौटे, चलकट्टेलगायतका गाउँमा बिजुली पुर्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी अवस्थीले बताए । 

बिजुली पुगेसँगै सयौँ घरधुरी लाभान्वित भएका छन् । गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका हुन् । 

आर्थिक वर्ष २०७८/७९ मा करिब ५० लाख रुपियाँको लागतमा गाउँमा बिजुली बलेको हो । वडा नम्बर ४ सँगै ५ मा पनि विद्युत् विस्तारको काम अघि बढेको अध्यक्ष अवस्थीले बताएका छन् । 

ट्याग गरिएको:featured
अघिल्लो लेख अछामका एक शिक्षक धनगढीबाट बेपत्ता
अर्को लेख धनगढीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

देउवालाई भेट्न पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

२०८२ श्रावण ६, मंगलवार १२:४० गते
राजनीतिसमाचार

ओलीको चेतावनी : केही स्वार्थीहरूलाई महाधिवेशन लागेको छ, हिसाब–किताब गरिनेछ

२०८२ असार १४, शनिबार १२:२१ गते
अन्तर्राष्ट्रियसमाचार

सिरियाको चर्चमा आत्मघाती बम आक्रमण, कम्तीमा २२ जनाको ज्यान गयो

२०८२ असार ९, सोमबार १३:०९ गते
कैलालीखेलकुद

बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार

२०८१ आश्विन १४, सोमबार १४:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?