यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ भाद्र १, सोमबार ०७:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीका लागि सञ्चालन गरेको निःशुल्क शव चिस्यान सेवा प्रभावकारी बन्दै गएको छ।

उपमहानगरपालिकाले आफ्नै लगानीमा पछिल्लो तीन वर्षदेखि ६ वटा शव चिस्यान उपकरण सञ्चालन गर्दै आएको छ। हालसम्म ७९८ जनाले उक्त सेवा लिइसकेको उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रहरी बलले शव चिस्यान आवश्यक पर्ने परिवारको घरमै पुगेर निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ। दाहसंस्कार सम्पन्न भएपछि नगर प्रहरीले नै शव चिस्यान उपकरण फिर्ता ल्याउने व्यवस्था मिलाइएको छ।

विद्युत्बाट सञ्चालन हुने चिस्यान उपकरणमा शवलाई सुरक्षित राख्न सकिन्छ। विदेशमा रहेका वा घरबाट टाढा रहेका आफन्तजन आउन समय लाग्दा मृतकको शव केही समय सुरक्षित राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो सेवा सञ्चालन गरेको हो।

मृत्युलाई रोक्न नसकिए पनि मृतकका आफन्तजन अन्तिम दर्शनका लागि उपस्थित नहुँदासम्म शवलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगरवासीका लागि निःशुल्क शव चिस्यान सेवा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य घर आइपुग्न समय लाग्दा शव सुरक्षित राख्न समस्या हुने भएकाले निःशुल्क शव चिस्यान सेवाले अन्तिम दर्शनका लागि सहजता प्रदान गरेको बताइन्।

यसैगरी, उपमहानगरपालिकाले विपन्न परिवारका लागि दाउरा तथा किरिया खर्चबापत ५ हजार रुपैयाँ नगद र निःशुल्क शववाहन सेवा समेत उपलब्ध गराउँदै आएको छ।

उपप्रमुख रानाका अनुसार यस्ता सामाजिक तथा कल्याणकारी कार्यक्रममार्फत धनगढी उपमहानगरपालिकालाई क्रमशः कल्याणकारी नगरका रूपमा विकास गर्दै लगिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
अर्को लेख मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसुदूरपश्चिम प्रदेश

पुनःस्थापनाको पर्खाइमा मुक्तकमैया

२०८१ श्रावण २, बुधबार १०:२१ गते
अन्तर्राष्ट्रिय

इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

२०८१ माघ ९, बुधबार १३:२२ गते
खेलकुदसमाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले छाडे प्रहरीको जागिर

२०८२ असार १२, बिहीबार १०:५४ गते
राजनीति

स्थानीय तहको उपनिर्वाचन : ४१ पदका लागि आज मतदान

२०८१ मंसिर १६, आईतवार ०७:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?