यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
गृहसमाचार

गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २३, सोमबार ११:१४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ गते गेटामै बस्ने भएको छ।

यसअघि दुईपटक संघीय राजधानीमा बसेको बैठक यसपटक पहिलोपटक विश्वविद्यालय परिसरमै आयोजना हुन लागेको हो। बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पारित गर्ने तयारी गरिएको छ।

सभाको अध्यक्षता शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, आगामी शैक्षिक सत्रबाट एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालन गर्ने तयारी भइरहे पनि यसको स्पष्ट सुनिश्चितता अझै हुन बाँकी रहेको भन्दै समन्वय समितिले चासो व्यक्त गरेको छ।

विश्वविद्यालय स्थापना अभियानमा सक्रिय समन्वय समितिले एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले चैत २५ गतेको सभालाई लक्षित गर्दै स्थानीय सरोकारका विषय उठाउने, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको सालिकसहित पार्क निर्माणको माग गर्ने लगायतका निर्णय गरेको छ।

समितिका संयोजक लोकराज पाण्डे (आगो) का अनुसार बैठकमा स्थानीय र सरोकारवालाका विषयहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ। उनले विश्वविद्यालय सञ्चालनमा सहयोग र समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र पार्क निर्माणको जिम्मा समितिले लिन सक्ने गरी पहल अघि बढाइएको जानकारी दिए। साथै, आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न आवश्यक बजेटका लागि दबाब दिने तयारी गरिएको छ।

संयोजक पाण्डेले विश्वविद्यालय सञ्चालनका लागि प्रस्ताव गरिएको २ अर्ब ५८ करोड रुपैयाँ सुनिश्चित गर्न पनि पहल गरिने बताए। विश्वविद्यालय ऐन २०८२ पारित भएसँगै उपकुलपति, रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त भइसकेका छन्।

पदाधिकारीहरूले आगामी शैक्षिक सत्रबाट चार विषयमा अध्यापन सुरु गर्ने लक्ष्य राखेका छन्। तर, कानुनी प्रावधान अनुसार कम्तीमा ३०० शय्या अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने भएकाले सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई आबद्ध गर्ने तयारी भइरहेको छ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ शिक्षक पदमा दरखास्त आह्वान गरिएकोमा ३०४ जनाले आवेदन दिएका छन्। वैशाख महिनादेखि छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
अर्को लेख दार्चुलामा पुल निर्माणका लागि हर्क साम्पाङ सुदूरपश्चिममा, श्रमदानका लागि जनआह्वान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

२०८२ आश्विन ८, बुधबार १७:२३ गते
अर्थ-वाणिज्य

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

२०८१ पुष १८, बिहीबार १२:०८ गते
समाचार

भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो

२०८१ पुष २५, बिहीबार १०:२३ गते
राष्ट्रियसमाचार

सर्लाही रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी

२०८२ मंसिर २१, आईतवार १३:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?