यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २८, बिहीबार १४:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ ।

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ ।

यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ ।

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजार पठाउने घोषणा गरे पनि बजारमा देखिएको त्रास कम हुन सकेको छैन ।

विज्ञहरूले यसलाई केवल ‘अस्थायी राहत’ भनेका छन् र जबसम्म आपूर्तिमाथिको खतरा रहन्छ, मूल्य उच्च नै रहने बताएका छन् ।

तेलको मूल्यवृद्धिको असर विश्वभरि देखिन थालेको छ । अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स, थाइल्यान्ड जस्ता एसियाली देशमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ ।

ऊर्जा संकट ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने र घरबाट काम गर्नेजस्ता उपाय अपनाउन थालेका छन् ।

अघिल्लो लेख समानुपातिकमा नौ लाख मत गयो खेर, थ्रेसहोल्ड नकटाउने कुन दलको मत कति ?
अर्को लेख जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

प्राज्ञिक ऐश्वर्यद्वारा ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम

२०८१ पुष ११, बिहीबार १८:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

२०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

२०८२ जेष्ठ १२, सोमबार १०:१६ गते
राष्ट्रिय

हुम्लाको हिमालपारी रहेको जाङ गाउँ बसाइँसराइले रित्तियो

२०८१ पुष १, सोमबार ०९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?