यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा शेख हसिनाको शासनकालमा २ सय ८७ जनाको ज्यान गएको अनुमान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा शेख हसिनाको शासनकालमा २ सय ८७ जनाको ज्यान गएको अनुमान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

बङ्गलादेशमा शेख हसिनाको शासनकालमा २ सय ८७ जनाको ज्यान गएको अनुमान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार १०:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५ सय ६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २ सय ८७ जना मारिएका हुनसक्ने जनाएको हो । आयोगले मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फालिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

विभिन्न ठाउँमा चिह्न नलगाइएका चिहानहरू फेला परेको आयोगको भनाइ छ । आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायले शेख हसिना र उनका शीर्ष अधिकारीको निर्देशनमा काम गरेको र मानवअधिकार उल्लङ्घन भएको उल्लेख छ । अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा झन्डै १ हजार ४ सय जनाको ज्यान गएको थियो । शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उनको अनुपस्थितिमै मृ*त्युदण्डको सजाय सुनाइएको छ ।

अघिल्लो लेख काठमाण्डौंको तापक्रम आज ३ डिग्री सेल्सियसमा झर्यो
अर्को लेख एसएमसी एप प्रयोग गरी अनलाइन ठगी गर्ने ११ जना पक्राउ, सचेत रहन प्रहरीको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

ऐश्वर्य बहुमुखी क्याम्पसमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

२०८२ माघ ६, मंगलवार २०:४३ गते
खेलकुदराष्ट्रिय

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवाद

२०८१ भाद्र ३, सोमबार १८:४८ गते
खेलकुद

अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

२०८१ मंसिर १०, सोमबार ०९:३४ गते
राजनीतिसमाचार

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस

२०८१ असार २५, मंगलवार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?