यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १५, सोमबार १०:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : लगातार तीन पटक सरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो।

बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्नेछन्। सहमति जुट्न नसकेपछि आइतबार नै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै निर्वाचनअघि नै महाधिवेशन गर्नेगरि पुस २६ गतेको मिति दिएका थिए।

कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमार्गी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि सोमबारको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ।

यद्यपि विशेष महाधिवेशन पक्षधर नेताहरुले भने प्रस्तावफिर्ता गर्नुअघि महाधिवेशन हुने सुनिश्चितता खोजेका छन्। आजको बैठकअघि कार्यवाहक सभापति खड्काले सबै नेताहरूलाई प्रस्तवबारे ‘ब्रिफिङ’ गर्दै छन्। कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको छैन।

अघिल्लो लेख डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते
अर्को लेख शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

२०८२ श्रावण ११, आईतवार १२:२३ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा आप्रवासीको प्रदर्शन चर्किएपछि राष्ट्रिय सुरक्षा गार्ड परिचालन

२०८२ जेष्ठ २६, सोमबार १०:१५ गते
राष्ट्रिय

आजको राशिफल

२०८१ श्रावण १४, सोमबार ०९:०७ गते
समाचार

विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी

२०८१ मंसिर २२, शनिबार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?