यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २६, बुधबार १३:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ।

कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो। प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक हलको रङरोगन, सरसफाइ, तार जडानलगायतका कार्य अगाडि बढाइ रहेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।

उनका अनुसार प्रदेश सभा भवनको माथिको सिलिङ भने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले मर्मत गर्ने भएको छ। जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएको थियो। यद्यपि बैठक हल भित्र रोस्टम, केही कुर्सी र टेबल जोगिएको छ। अपुग कुर्सी, टेबलको व्यवस्था गरिसकेको सचिव बोगटीले जानकारी दिए।

यसैगरी प्रदेश सभा बैठकको अडियोभिडियो लाइभका लागि दातृ निकाय युएनडिपी र युएनएफपिएले प्राविधिक सामग्री सहयोग गरिरहेका छन्। करिब ४३ लाख रुपियाँको अडियोभिडियो लाइभ प्राविधिक सामग्री सहयोग गरिने जनाइएको छ। सहरी विकासले प्राविधिक सामग्रीबाहेक प्रदेश सभा भवनको मर्मतमा २९ लाख रुपियाँ लाग्ने ठहर गरेको छ तर मर्मतमा यति रकम खर्च गर्न टेन्डर प्रक्रियामा जानुपर्ने र यसले अझ ढिलो हुने भएकाले कोटेसनमार्फत मर्मत गरिँदै छ।

कानुनी अडचनका कारण तत्काल मर्मत गर्न धेरै बजेट खर्च गर्न नमिलेकाले कोटेसनमार्फत मर्मतको काम अगाडि बढाएको सचिव बोगटीको भनाइ छ। यसैबिच मर्मतको काम कात्तिक महिनाभित्र सम्पन्न नहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। मर्मतपछि मात्रै प्रदेश सभा बैठक सञ्चालन हुने छ।

अघिल्लो लेख सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
अर्को लेख न्युजिल्याण्डका जिम्मी निसम यसपटक पोखरा एभेन्जर्सबाट खेल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता

२०८१ भाद्र २९, शनिबार १४:५८ गते
कैलाली

२५ औं स्थापना दिवसमा कैलाली विद्या निकेतनद्धारा दृष्टि फाउण्डेशनलाई सहयोग

२०८१ आश्विन १, मंगलवार १७:०९ गते
खेलकुद

धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान

२०८१ मंसिर १०, सोमबार ११:२८ गते
बैतडी

बैतडीमा स्वास्थ्यका कार्यक्रममा अब योग कक्षा र योगाभ्यास

२०८१ मंसिर ६, बिहीबार १०:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?