यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा भोलि प्रादेशिक विदा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा भोलि प्रादेशिक विदा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भोलि प्रादेशिक विदा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ७, शनिबार १४:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –सुदूरपश्चिम प्रदेशमा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अद्वारी पर्वको अवसरमा ८ गते बिदा दिइएको बताए। कृष्ण जन्माष्टमीपछिको पहिलो आइतवार अर्थात् शुक्ल पक्षको पहिलो आइतवार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन्।

थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अद्वारी मनाउने गर्दछन्। दाजुभाइहरुले अट्ठारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख काठमाण्डौं उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अर्को लेख महाकाली नदीमा जलस्तर बढ्यो, गाडी आवागमनमा रोक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलाली

कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु

२०८१ पुष १२, शुक्रबार १०:१४ गते
कैलालीसमाचार

धनगढी र अत्तरियाका ५ घरबाट सर्पको उद्धार

२०८१ श्रावण ९, बुधबार १२:१७ गते
सुदूरपश्चिम प्रदेश

यस वर्षको गौरा पर्व १० भदौमा

२०८१ भाद्र ४, मंगलवार १६:३३ गते
कैलाली

धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति

२०८१ कार्तिक २५, आईतवार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?