यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टिकापुरमा बसको ठक्करबाट मृ*त्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टिकापुरमा बसको ठक्करबाट मृ*त्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

टिकापुरमा बसको ठक्करबाट मृ*त्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २८, बुधबार १६:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

टिकापुरःटिकापुरमा बसको ठक्करबाट मृ*त्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।

हिजो मंगलबार विहान ईलाका प्रहरी कार्यालय टिकापुर अगाडीको चोकमा बसको ठक्करबाट साइकलयात्री टीकापुर नगरपालिका–६ का अतवारी चौधरीको मृत्यु भएको थियो। आफन्तले आज टीकापुरमा सडक अवरुद्ध गरेका छन्। पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै बजारको विभिन्न ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत पक्षसंग संवाद गरि सहमति गर्ने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

अघिल्लो लेख दार्चुलामा चितुवाको छालासहित बैतडीका एक जना पक्राउ
अर्को लेख सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त

२०८१ पुष ४, बिहीबार १०:१२ गते
राष्ट्रिय

यो वर्ष झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए

२०८१ पुष १६, मंगलवार १२:०८ गते
समाचार

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८२ बैशाख २४, बुधबार १०:४७ गते
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो ‘पाठ्यपुस्तक परिवर्तन नगर्नू’

२०८२ चैत्र ९, सोमबार १४:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?