यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १६, शुक्रबार १६:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् ।

एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्टेम्बरमा सात खेलको त्रिदेशीय टी–२० शृङ्खला हुने भएको हो । इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता शारजाहमा हुनेछ ।

अगस्ट २९ देखि सेप्टेम्बर ७ सम्म हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

आईसीसी टी–२० वरीयतामा अहिले पाकिस्तान आठौं स्थानमा छ । यस्तै अफगानिस्तान नवौं र यूएई १४औं स्थानमा छन् ।

एशिया कप पनि सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुनेछ । १७औं संस्करणको एशिया कप टी–२० फर्म्याटमा हुँदैछ ।

अघिल्लो लेख नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दै
अर्को लेख बागमती प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने

२०८२ बैशाख २३, मंगलवार १५:११ गते
डडेल्धुरासमाचार

डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

२०८२ मंसिर २५, बिहीबार १३:१४ गते
अर्थ-वाणिज्य

आज सुनचाँदीको मूल्य बढ्यो

२०८१ माघ २४, बिहीबार १२:१० गते
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

२०८१ पुष २५, बिहीबार १३:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?