यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला कारागार कैलाली भित्र कुटाकुट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला कारागार कैलाली भित्र कुटाकुट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

जिल्ला कारागार कैलाली भित्र कुटाकुट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २८, शनिबार १४:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :जिल्ला कारागार कैलाली भित्र कुटाकुट भएको छ।

कारागार भित्र लफडा भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका छन्। उनले कारागार भित्रका कैदी तथा थुनुवाहरूसँग अहिले सोधपुछ गरिरहेका छन्।

जिल्ला कारागार भित्र झगडा गर्ने व्यक्ति र कारण खुलेको छैन। तर, एक जनाको नाँकमा चोट लागेको स्रोतले बताएको छ। प्रहरी प्रमुख राणाले उनीहरूसँग घटनाको कारणको विषयमा सोधपुछ गरिरहेको बताएका छन्। उनले भने, ‘लफडा भयो, म अहिले यहि छु।’ जिल्ला प्रहरी कार्यालयबाट प्रमुखसहित थप सुरक्षाकर्मी कारागार पुगेको छ। तर, पत्रकारहरूलाई प्रवेश गर्न अनुमति दिइएको छैन।

जिल्ला कारागार, कैलालीमा पटक–पटक लफडा हुने गरेको छ। कैदीहरू नै फरक–फरक समूहमा विभाजन भएर कुटाकुटको स्थिति सृजना हुने गरेको छ। प्रहरीले नै थुनामा रहेका कैदीलाई कुटेर मार्न लगाएको आरोपसमते लाग्ने गरेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरि सिंह पालीको कारागारमा कुटेर हत्यार गरिएको भन्दै कैलाली प्रहरीमा जाहेरी दर्ता भएको छ।

अघिल्लो लेख टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने
अर्को लेख देशमा केही भएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

उदयपुरबाट ७५० किलो गाँजासहित २ जना पक्राउ

२०८२ पुष १२, शनिबार १२:२४ गते
अर्थ-वाणिज्य

सुनको मूल्य तोलामा एक हजारले घट्यो

२०८१ कार्तिक २६, सोमबार १३:१० गते
खेलकुद

सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक

२०८१ मंसिर २०, बिहीबार १४:१५ गते
राजनीति

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट

२०८१ आश्विन १८, शुक्रबार १३:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?