यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २१, बुधबार १४:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष सकिएको छ ।

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । बुधबारको बैठकमा सत्तापक्षले गृहमन्त्री रमेश लेखकले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका थिए । प्रतिपक्षीहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडानमा थिए । दुवै पक्ष अडानमा टसमस नहँदा सहमति हुन नसकेको हो ।

सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद बैठक अवरोध गर्ने रणनीतिमा विपक्षी दलहरू छन् । बुधबार १ बजेको लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच सहमति नजुट्दा संसद बैठक बस्न अन्योल देखिएको छ ।

अघिल्लो लेख सीमा इलाकाबाट ११ सय २० किलो गाँजा बरामद
अर्को लेख राजावादीको आन्दोलनले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु

२०८२ जेष्ठ ३०, शुक्रबार १२:३२ गते
खेलकुद

अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो टी–२० क्रिकेट आज

२०८१ मंसिर ३, सोमबार १३:०७ गते
अन्तर्राष्ट्रिय

‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

२०८१ मंसिर २८, शुक्रबार १४:२९ गते
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?