यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १८, आईतवार १५:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार राति वीरेन्द्रनगर नगरपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दैलेखको भैरवी गाउँपालिका–२ स्थायी घर भइ सुर्खेतको वीरेन्द्रनर नगरपालिका–४ बस्ने ४० वर्षीय पदमबहादुर थापा, वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश बिष्ट, वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३९ वर्षीय धर्मराज थापा रहेका छन्।

यस्तै, दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बस्ने ३१ वर्षीय ज्ञानेन्द्रबहादुर शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४६ वर्षीय कोशोर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राती साढे नौ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–४ यरीचोक स्थितमा रहेको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजबाट पक्राउ गरिएको हो।

प्रहरीले उनिहरुबाट ९३ हजार ९ सय नेपाली रुपैँया र दुई हजार भारतीय गरी ९७ हजार एकसय रुपैँया र तास ७ गड्डी तास समेत बरामद गरेको छ।

अघिल्लो लेख कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी : खास लडाइँ भोलिबाट हुन्छ
अर्को लेख गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

दार्चुला जीप दुर्घटनाः पाँच जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी

२०८२ आश्विन २०, सोमबार १५:२१ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दियो १२४ रनको लक्ष्य

२०८१ मंसिर २६, बुधबार १०:४३ गते
समाचारसाहित्य

रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक

२०८३ जेष्ठ ३१, आईतवार १८:३५ गते
राष्ट्रियसमाचार

भारतका ११ शहरमा पाकिस्तानद्वारा ड्रोन हमला

२०८२ बैशाख २६, शुक्रबार १०:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?