यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार ०९:५९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ परेका छन्।

कैलालीको विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको हो। प्रहरीले भजनी र धनगढी क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइएका चार लाख बराबरका अवैध सामान बरामद गर्दै दुई जनालाई पक्राउ गरिएको जनाएको छ।

भजनी नगरपालिका–७ भुरुवा घाटबाट अन्दाजी एक लाख ५९ हजार सात सय बराबरका सामान बरामद गरिएको छ। प्रहरीका अनुसार क्रेङ सापट, स्टेप लाइजर, बेयरिङ, हाइड्रोलिक फिल्टर, आयल फिल्टर, क्लच प्लेट, रोटामेटर क्रस, च्याम्बर नट, आयल सिल र एक थान साइकल बरामद गरिएको छ। ती सामान ओसारपसारमा संलग्न भजनी नगरपालिका–७ का ३० वर्षीय ललित यादवलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरले नियन्त्रणमा लिएको हो।

यस्तै, भजनी नगरपालिका–८ को सुनाफाटा क्षेत्रबाट अन्दाजी दुई लाख ३० हजार बराबरका गिरीराज जातका कुखुराका चल्ला र से ५ प ५१५२ नम्बरको मोटरसाइकलसहित जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने २३ वर्षीय सैयद हुसेनलाई पनि पक्राउ गरिएको छ।

उनलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। यसैगरी, धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट अबैध रूपमा ल्याइएको अन्दाजी १० हजार २५० बराबरको सुर्ती, ललिपप लगायतका सामग्री बरामद गरिएको छ। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

अघिल्लो लेख अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित
अर्को लेख कञ्चनपुरका एक युवक उखुबारीमा मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

२०८२ आश्विन १९, आईतवार ११:०८ गते
राजनीति

झापाका चौमेन्द्रले डडेल्धुरालाई बनाए उत्कृष्ट

२०८१ मंसिर १३, बिहीबार ११:४४ गते
कञ्चनपुरकैलालीसमाचार

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

२०८२ असार ९, सोमबार ११:२० गते
अर्थ-वाणिज्य

सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार बढी

२०८१ आश्विन ७, सोमबार १२:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?