यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३०, मंगलवार १८:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक बालनरसिंह राणाले जनतालाई सही सेवा दिनका लागि सबैभन्दा पहिले प्रहरीकै आचरण, व्यवहार सुधार गर्ने कार्यमा लागेको बताएका छन् ।

प्रहरी र प्रहरीको व्यवहार ठीक नभएसम्म जनताले चाहे अनुसार सेवा दिन नसकिने भन्दै उनले प्रहरीको आचरण र व्यवहार सुधारमा लागेको बताएका हुन् । “अरूलाई सुधार्न र सेवा दिनका लागि सबैभन्दा पहिले हामी नै ठीक हुनुपर्‍यो”, आज पत्रकारसँग आयोजित परिचयात्मक एवम् अन्तर्क्रिया कार्यक्रममा उनले भने, “हामी ठिक भएपछि अरूलाई ठीक गर्न सक्छौं ।”

उनले होटल रेस्टुरेन्टमा वेश्यावृत्ति गराउने कसैलाई पनि नछोड्ने, तर अरूलाई अनावश्यक दुःख नदिने बताए । राणाले एकलौटी ढङ्गले आफूले काम नगर्ने भन्दै थपे, “पहिले मेरो काम हेर्नुस, त्यसपछि मूल्याङ्कन गर्नु होला ।”

प्रहरी उपरीक्षक राणाले प्रहरीको ढिलाइका कारणले कसैलाई पनि समस्या नहोस भन्ने हेतुले सकेसम्म छिटो रेस्पोन्स गर्ने कार्यलाई प्राथमिकता दिने बताए । जनताले चाहे बमोजिम प्रहरीले सेवा भन्दै उनले थपे, “पुलिसले पुलिस जस्तै भएर काम गर्नुपर्छ । प्रहरी कार्यालयमा बस्नका लागि होइन, फिल्डमा खट्नका लागि हो ।”

कार्यक्रममा पत्रकारले जिल्लामा शान्ति, सुरक्षाको अवस्था चुष्ट बनाउन, सहज रूपमा सूचना उपलब्ध गराउन, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा विशेष ध्यान, प्रहरी आचरण व्यवहार सुधार गर्न लगायतको सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण देउवाले पत्रकारलाई सहज रूपमा सूचना उपलब्ध गराउन प्रहरीलाई आग्रह गरे । उनले प्रहरीको साइबर सेललाई सशक्त र अझ बलियो बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् । पत्रकारका सुरक्षाको ग्यारेन्टी गर्न पनि अध्यक्ष देउवाले प्रहरीलाई आग्रह गरेका छन् ।

अघिल्लो लेख दुई समूहबिच खुडा हानाहान, तीन जना घाइते
अर्को लेख काठमाण्डौंको मखन गल्लीमा आगलागी : एक जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

डुबानबाट कैलालीका ५ सय घरपरिवार प्रभावित

२०८१ भाद्र ६, बिहीबार १५:५१ गते
कैलाली

धनगढीमा हराएको ८ तोला सुन भेटियो

२०८१ मंसिर २८, शुक्रबार १९:४३ गते
कैलाली

चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

२०८२ बैशाख ३, बुधबार १३:१६ गते
कैलाली

धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ११, बिहीबार ०९:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?