यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार ११:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–७ चर्रा गणेशमान चोक स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ गईरहेको युपी–३१–एयु–७३२० नम्बरको भारतीय मोटरसाइकललाई बिपरीत दिशाबाट आईरहेको बिएबी ४५९२ नम्बरको स्कारपियो जिपले आइतवार ठक्कर दिँदा मोटरसाइकल चालक भजनी नगरपालिका–७ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको हो।

स्कारपियोको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा सोही दिननै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कारपियो र स्कारपियो चालक बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने ४३ को शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ
अर्को लेख फेरि जाग्दै राजावादी : संघर्षको खाका तयार गर्न जनआन्दोलन समितिको बैठक बस्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

२०८१ आश्विन १, मंगलवार १७:०१ गते
कैलाली

धनगढीका ४ जना खैरो हेरोइनसहित पक्राउ

२०८१ फाल्गुन ७, बुधबार १०:०२ गते
कैलाली

दुई वर्षदेखि फरार रहेका चौधरी पक्राउ

२०८१ मंसिर ४, मंगलवार ०८:३० गते
कैलाली

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

२०८१ पुष १२, शुक्रबार ०९:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?