यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार ०८:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ – उच्च अदालत तुलसीपुर दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरमा रहेको बबई नदीमा हुँदै आएको मोटरबोट सञ्चालकसहित उपमहानगरपालिकालाई १५ दिनमा कारण पेश गर्न आदेश गरेको छ ।

बबई नदीमा चैतको अन्तिम हप्तादेखि शुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन अदालतले कारणसहित उपस्थित हुन भनेको हो ।

तुलसीपुर–११ का युवा रोहित न्यौपानेले अनधिकृत रूपमा बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर सम्बन्धित ठाउँबाट कुनै अनुमति नलिई मोटरबोट सञ्चालन गर्दै आएको हुँदा त्यो रोकिनुपर्ने माग गरेका थिए ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि हिजो लिखित आदेश जारी गर्दै मोटरबोट सञ्चालन रोक्न आदेश दिएका छन् ।

अघिल्लो लेख यस्तो छ आजको मौसम
अर्को लेख धनगढी विमानस्थल विस्तारको योजना अलपत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध

२०८२ कार्तिक १७, सोमबार १७:०० गते
राष्ट्रियसमाचार

कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार

२०८२ जेष्ठ १०, शनिबार १०:२२ गते
राष्ट्रिय

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत फेला

२०८१ कार्तिक १२, सोमबार १२:०५ गते
राष्ट्रिय

त्रिशूली नदीमा ट्रक खस्यो

२०८१ भाद्र ३०, आईतवार १२:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?