यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार १२:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

महेन्द्रनगर :पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगति सन्तोषजनक नभएका १० निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने रु भन्दै स्पष्टीकरण सोधेको हो।

निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक –पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने रु भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ।

पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनतालाई अनावश्यक दुःख दिने निर्माण कम्पनीहरूलाई ठेक्का रद्‍द गर्ने चेतावनी दिइएको हो। पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले चन्द ग्रुप एण्ड सप्लायर्स प्रालि, एम डि ग्रुप महेन्द्रनगर, शुभम् कन्सट्रक्सन लालझाडी, महाकाली कन्सट्रक्सन कम्पनी भीमदत्त–४, एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधा भानु निमार्ण सेवा, मछान–बाशुलिङ्ग जेभि महेन्द्रनगर, गणपति कन्सट्रक्सन र आरपी कन्सट्रक्सन, भीमदत्त–५ गरेर अन्तिम पटकका लागि ताकेता गरेको हो।

सूचना प्रकाशित भएको दिनदेखि ७ दिन भित्र निर्माण कार्य सुचारु नगरे वा ७ दिन भित्र कार्यालयमा स्पष्टीकरण पेश नगरे ठेक्का सम्झौता सर्त, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने समेत सूचनामा उल्लेख गरिएको छ।

अघिल्लो लेख कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
अर्को लेख ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा बस दुर्घटना हुँदा ५ जना घाइते

२०८१ श्रावण १९, शनिबार १४:३१ गते
कञ्चनपुर

एनएनएसडब्ल्यूएको २५ औँ वार्षीक साधारण सभा सम्पन्न

२०८१ श्रावण ३२, शुक्रबार २१:१३ गते
कञ्चनपुर

बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर

२०८१ मंसिर ९, आईतवार ०८:२५ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?