यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार ११:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली — कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् ।

खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय सुरेश विष्ट, भीमदत्त नगरपालिका–१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ बस्ने १९ वर्षीय रिजन कठायत र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १८ वर्षिया आशिका सिजापति रहेका छन् । उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको एनएस होटेलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

वडा न.–४ शिवपुरी टोलमा खटिएको अस्थायी प्रहरी पोस्टले पनि सोही ठाउँ बस्ने रेश्मी कार्की (२९), किरण मगर ९२४० र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का सुजन खड्का (१९) लाई पक्राउ गरेको हो । रेश्मी कार्कीको साथबाट ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो फेला परेको प्रहरीले जनाएको छ ।

उता, भजनी नगरपालिका–८ जनकपुरमा प्रहरी चौकी भजनीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने अमित चौधरी (२२) को साथबाट ६० मिलिग्राम, उनको घरबाट थप ३० मिलिग्राम र उनीसँगै रहेका १८ वर्षका किशोरको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सम्बन्धित सबै घटनामा पक्राउ परेका व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अघिल्लो लेख अछाममा नक्कली कागजात बनाएर वन फँडानी गर्ने पक्राउ
अर्को लेख कञ्चनपुरका काम अलपत्र पार्ने १० कम्पनीको नाम पत्रिकामा सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सीपका धनी पौरखी बाजे धनगढी बजारमा

२०८१ मंसिर २१, शुक्रबार ००:२३ गते
राष्ट्रियसमाचार

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला

२०८२ श्रावण १२, सोमबार १३:३९ गते
कैलालीसमाचार

देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र

२०८२ भाद्र ९, सोमबार १३:५५ गते
अन्तर्राष्ट्रियसमाचार

खाडीका ६ वटा देशमा दिउँसोको घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध

२०८२ जेष्ठ २२, बिहीबार १५:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?