यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १५, शुक्रबार ११:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजन बोकेको चलचित्र ‘डोरी’ आजदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अरुण लामाले निर्देशन रहेको छ । लघु चलचित्र र वृत्तचित्रमा अनुभव हासिल गरिसकेका लामाका लागि यो पहिलो फिचर चलचित्र हो ।

चलचित्र ‘डोरी’ ले एक सङ्घर्षशील युवाको कथालाई प्रस्तुत गर्छ, जसले आफ्नो परिवारको आर्थिक भार कम गर्न जोखिमपूर्ण निर्णयहरू लिन्छ । कथामा हास्य, त्रास, रहस्य, र सङ्घर्षलाई प्रभावकारी रूपमा समेटिएको छ ।

चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ ।

विशेषगरी, अञ्जना बराइलीले यसअघि ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।

निर्देशक अरुण लामाकै कथा रहेको चलचित्रमा दिनेश भट्टराई निर्माता र राज थापा कार्यकारी निर्माता हुनुहुन्छ ।

सौरभ लामाले छायाँकन गरेको चलचित्रमा सङ्गीत सङ्गीतकार राजनराज सिवाकोटीको रहेको छ । द्वन्द्व निर्देशन राजु तामाङको रहेको छ ।

अघिल्लो लेख इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला, श्रीमान पक्राउ
अर्को लेख सुन तोलाको १ लाख ७६ हजार २ सय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

साहित्य

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

२०८१ पुष १४, आईतवार १०:५० गते
साहित्य

चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

२०८१ पुष ५, शुक्रबार ०९:३१ गते
साहित्य

यादव भट्टराई निर्देशित फिल्म झिल्कोको प्रदर्शन मिति सर्यो

२०८१ पुष ५, शुक्रबार १२:०८ गते
साहित्य

मलाई म चिन्नु छ

२०८१ मंसिर ५, बुधबार ०९:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?