यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १२, मंगलवार १४:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गरेको छन् ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताए ।

आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भए पनि प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकारलाई बदनाम गर्ने भन्नेमा लागेको उल्लेख गरे ।

ओलीले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधारको विकास नगरी समृद्धि प्राप्त गर्न नसकिने बताए ।

अघिल्लो लेख सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो
अर्को लेख कैलाली र कञ्चनपुरबाट ६ लाख ८ हजारको अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीति

बिम्स्टेक शिखर सम्मेलन शुरू, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०८१ चैत्र २२, शुक्रबार ११:४१ गते
राजनीति

राजा ल्याउन हामी राजावादी एकजुट भएका छौँ : संयोजक नवराज सुवेदी

२०८२ बैशाख १५, सोमबार १६:५७ गते
राजनीतिसमाचार

अनेरास्ववियुलाई शङ्कर पोखरेलको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू

२०८२ जेष्ठ १६, शुक्रबार १६:१६ गते
राजनीतिसमाचार

केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह

२०८२ जेष्ठ ११, आईतवार १५:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?