धनगढीःकैलालीको धनगढीकी एक महिला भारतको प्रयागराज महाकुम्भ मेलामा सम्पर्क विहीन भएकी छिन्।
धनगढी उपमहानगरपालिका(१० घुयाघाटका राधेश्याम रानाकी श्रीमती ४५ वर्षीया बिख्मा राना सोमवारबाट सम्पर्क विहीन भएकी हुन्।
पानी लिन जान्छु भनेर गएकी राना सम्पर्क विहीन भएको प्रकाश रानाले बताएका छन्। उनलाई कसैले देखे ं९१९९८०४५९४०२ र ं९१७४८३४५७०११ मा सम्पर्क गर्न प्रकाश रानाले अनुरोध गरेका छन्।





