यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १३, मंगलवार ०९:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–७ जोखरतालका एक किशोरको साथबाट १ ग्राम १६० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–३ चौराहाबाट धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय रुस्तम रानाले चलाएको सुदूरपशिच्म प्रदेश ०१०१२ प २०६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम १०० मिलिग्राम लागूऔषध बरामद गरि अस्थाइ प्रहरी पोष्ट विशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ को ७ नम्बर पिल्लरबाट भीमदत्त नगरपालिका–७ का २२ वर्षीय उमेश खड्का र भीमदत्त नगरपालिका–१ का २८ वर्षीय मनोज कुँवर पक्राउ परेका छन्। भरतबाट नेपाल आउने क्रममा चेकजाँच गर्दा उमेश खड्काको साथबाट शुन्य दशमलव ४६ ग्राम लागूऔषध बरामद गरि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको, छ।

यस्तै पुनर्वास नगरपालिका–१ गणेश बस्तीमा स्थानीय २२ वर्षीय सुरेश रानाको घरमा खानतलासी गर्दा ९ ग्राम ६३० मिलिग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

अघिल्लो लेख धनगढीमा फोहरबाट ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन
अर्को लेख कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध

२०८२ बैशाख ८, सोमबार २१:४२ गते
कञ्चनपुर

असुरक्षित बन्दै विद्यालय, कञ्चनपुरमा एक शिक्षकमाथि हातपात

२०८१ भाद्र १६, आईतवार १९:५७ गते
कञ्चनपुर

हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन

२०८१ भाद्र २२, शनिबार १८:४२ गते
कैलालीसमाचार

कैलालीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना, एकको मृत्यु, दुई घाईते

२०८२ जेष्ठ २२, बिहीबार ११:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?