यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

हमासले आज ६ जना इजरायली बन्दी रिहा गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १०, शनिबार ०९:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

हमास लडाकू समूहले आज थप ६ जना इजरायली बन्धक रिहा गर्ने भएको छ । हमासले मुक्त गर्न लागेकाहरुमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल–सैयद रहेका छन् ।

उनीहरूमध्ये ४ जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरु दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बदलामा इजरायलले ६ सय २ जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।

हमास र इजरायलबीच गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएपछि चरणबद्धरुपमा बन्धक र कैदीबन्धी आदानप्रदान हुँदै आएको छ ।

अघिल्लो लेख रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय
अर्को लेख सम्पत्ति शुद्धीकरणको कालोसूचीबाट जोगिन नेपाललाई दुई वर्षको समय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन

२०८२ आश्विन १, बुधबार १५:३७ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए

२०८२ असार ७, शनिबार १४:०६ गते
अन्तर्राष्ट्रियसमाचार

गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १५:३० गते
अन्तर्राष्ट्रिय

अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्यान गयो

२०८१ माघ २०, आईतवार ०९:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?