यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २५, बिहीबार १०:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको धनगढीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई ५० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्ना १३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। यसैगरी धनगढी उपमहानगरपालिका–९ वडा कार्यालय नजिकबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बस्ने २६ वर्षीय तपेन्द्र पालीसहित ३ जना पक्राउ परेका छन्।

पालीले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ५२०६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पालीसहित मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय महेश ओड र धनगढी उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय नवल बोहरा पक्राउ परेका छन्। यी तीनै जनाको साथबाट १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो
अर्को लेख कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरमा करेन्ट लागेर एक महिला घाइते

२०८१ श्रावण २८, सोमबार १८:११ गते
कैलाली

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ कार्तिक २३, शुक्रबार १५:१६ गते
कैलालीसमाचार

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८२ श्रावण १५, बिहीबार १०:३८ गते
कैलाली

कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

२०८१ पुष २, मंगलवार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?