यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार ११:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट तीन लाखबढीको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

जिल्लाको बिभिन्न स्थान गोदावरी नगरपालिका–२ धनगढी रोड छ लेन सडक खण्डको किनारा, भजनी नगरपालिका–६ थापापुर, भजनी नगरपालिका–७ हिक्मतपुर, टीकापुर नगरपालिका–१ ब्लक नम्बर २५ स्थित सडक खण्ड र कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १५ हजार ५३० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, तातो टोपी, गम, ब्याट्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख कञ्चनपुरबाट झन्डै ३ लाख मुल्यको सामान बरामद
अर्को लेख धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १३:३६ गते
कैलालीसमाचार

जिल्ला कारागार कैलाली भित्र कुटाकुट

२०८२ असार २८, शनिबार १४:१८ गते
कैलालीडडेल्धुरासमाचार

कैलालीबाट ४२ लाख ३७ हजारको सामानसहित डडेल्धुराका एक जना पक्राउ

२०८२ जेष्ठ १६, शुक्रबार १०:०३ गते
कैलाली

कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी

२०८१ पुष २, मंगलवार १४:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?