काठमाडौं :नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरूद्ध कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सका लागि पौडेलले ४३ बलमा ५० रन बनाएका हुन्।
यसअघि पोखरा एभेन्जर्सविरूद्ध उनले ९५ रन बनाएका थिए।


Sign in to your account