यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २३, आईतवार १९:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । चैतन्य पाठशाला धनगढीले फार्वेस्टर्न राईडरका नामले चिनिने साईकल यात्री भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

साईकल संस्कृतिसंगै सुदूर पश्चिमको पर्यटन प्रबद्र्धनमा सक्रिय शाहलाई आईतवार चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् ।

अध्यक्ष जोशीले आईतवार चैतन्य पाठशालाको विहानी प्रार्थना सभामा शाहलाई एम्बेसडरको नियुक्ति पत्र हस्तान्तरण गरे ।

जोशीले सुदूर पश्चिमको पर्यटन प्रबद्र्धन र साईकल संस्कृतिको विकासमा पु¥याएको योगदानको कदर गर्दै शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बताए ।

शाहले शिक्षा र संस्कारको सङ्‌गम प्रकृति र संस्कृतिको सम्मानका लागि चिनिने चैतन्य पाठशालाले आफूलाई ब्राण्ड एम्बसेडर नियुक्त गरेकोमा धन्यवाद दिए ।

चैतन्य पाठशालाका अध्यक्ष जोशीले आफूलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर साईकल संस्कृति र प्रर्यटन प्रबद्र्धनमा लागिरहन हौसला प्रदान गरेको उनले बताए ।

अघिल्लो लेख कैलालीबाट एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ
अर्को लेख धनगढीको चैतन्यमा पठन संस्कृति र कला संस्कृति विशेष संवाद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिस्वास्थ्य-शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

२०८१ भाद्र २७, बिहीबार १६:२१ गते
कैलाली

कैलालीमा चोरी मुद्दामा दोषीसहित तीन जना पक्राउ

२०८१ कार्तिक १, बिहीबार ०८:३७ गते
कैलाली

धनगढीको नियमबारे जानकार नभएको भन्दै प्रहरीले हटायो प्लास्टिकका पतङ्गा

२०८१ भाद्र १९, बुधबार १८:२५ गते
कैलालीसमाचार

कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ

२०८२ असार १७, मंगलवार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?