यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ००:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खोलाको क्षेत्राधिकार प्रविधिमार्फत निगरानी गर्ने भएको हो । स्याटेलाइट प्रविधिको सहयोगमा पुराना अतिक्रमण हटाउन सहज हुने जनाएको छ । यसैगरी, नयाँ अतिक्रमण पनि रोकिने बताएको छ ।

स्याटेलाइटको प्रयोगले खोलाको क्षेत्राधिकार निगरानीका लागि खोला किनारमा पोलहरू गाड्न थालिएको छ । कसैले पोल सारेमा बाढीले बगाएमा स्याटेलाइट प्रविधिबाट निगरानी गर्न सकिने जनाइएको छ ।

नगर उपप्रमुख कन्दकला रानाले पोल गाड्ने कार्यको उद्घाटन गरीन् । सुरुमा सुकुटी खोलामा पोल गाडिएको छ । नगरभित्र नक्साअनुसार खोलानालाको सिमाङ्कन र रेखाङ्कन गर्ने कामसँगै खोलानालाको सिमाना प्रस्ट हुनेगरी पिल्लर गाडेर सो बिन्दुहरूको जिआइएस नक्साङ्कन गर्ने जनाइएको छ ।

डिजीपीएस र स्याटेलाइटको तस्बिर प्रयोग गरी खोलानालाको सिमाना निगरानी गर्ने नगर प्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकाले हालसम्म खोलानालामा भएको पाँच किलोमिटर अतिक्रमण खाली गरिसकेको जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सीपका धनी पौरखी बाजे धनगढी बजारमा
अर्को लेख कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद

२०८२ जेष्ठ १, बिहीबार १३:०६ गते
समाचार

मन्त्रीले घाइते बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए, चालक रिहा

२०८२ भाद्र २२, आईतवार १४:१३ गते
कैलाली

कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे

२०८१ माघ २५, शुक्रबार ११:३० गते
राष्ट्रिय

आज दर खाने दिन

२०८१ भाद्र २०, बिहीबार ०८:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?