यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार १०:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज ११ औँ विश्व माटो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।

यसवर्ष ‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ नाराका साथ माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि खेतीयोग्य जमिनका माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत सङ्घ संस्थाहरूले गरेको अध्ययनले माटोमा अम्लीयपनको समस्या पनि बढेको देखाएको छ ।

रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको कृषिविज्ञले बताएका छन् । उत्पादनका मुख्य आधारहरु माटो, पानी र मौसम हुन् ।

कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने भएकाले सिँचाईको व्यवस्थापनसँगै माटोको गुणस्तरमा ध्यान दिन कृषि विज्ञहरुको आग्रह छ ।

अघिल्लो लेख बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण गरिँदै
अर्को लेख वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

२०८१ पुष ७, आईतवार १३:५९ गते
राष्ट्रियसमाचार

लुम्बिनी, बागमती र मधेशका केही ठाउँमा ठूलो वर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह

२०८२ असार ९, सोमबार १०:०४ गते
राष्ट्रिय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन : अर्को समिति बनाउन सिफारिश

२०८१ पुष २, मंगलवार ०८:१६ गते
राष्ट्रिय

बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन

२०८१ भाद्र २५, मंगलवार १३:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?