यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार १४:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आउँदो पुसको पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ ।

उद्योग व्यवस्थापनले यही मङ्सिरमै सिमेन्ट उत्पादन शुरू गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन शुरू हुन सकेको छैन ।

उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै आउँदो पुस महिनाको पहिलो हप्तादेखि सिमेन्ट उत्पादन शुरू गर्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उद्योग व्यवस्थापनले गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको हो । भदौ महिनाको तेस्रो हप्तादेखि सिमेन्ट उत्पादन शुरू गरेको उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।

अघिल्लो लेख अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी
अर्को लेख सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको ‘अपरेशन’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

२०८१ चैत्र २१, बिहीबार १६:५७ गते
राष्ट्रियसमाचार

वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६, सोमबार १४:०२ गते
राजनीतिराष्ट्रिय

फेरि पनि सडकमा पलेटी कस्न तयार छौं : प्रचण्ड

२०८१ श्रावण १२, शनिबार १६:०५ गते
राष्ट्रिय

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन ११, आईतवार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?