यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार ७ आईतवार
2026, Jun 21, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार ७ आईतवार
2026, Jun 21, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार १४:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर बलिङ गरेको हो। ४९.४ ओभरमा सबै विकेट गुमाएर श्रीलंकाले २३३ रन बनाएको हो।

प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो। सो सिरिज ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ।

बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर–नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।

अघिल्लो लेख एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
अर्को लेख अछाममा असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

२०८२ आश्विन २९, बुधबार १२:५४ गते
कैलालीखेलकुद

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै

२०८१ आश्विन १४, सोमबार १४:४० गते
खेलकुदसमाचार

हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर–थ्री’ मा प्रवेश

२०८२ जेष्ठ २, शुक्रबार १४:५१ गते
खेलकुद

अफगानिस्तानविरुद्ध टस हारेको नेपाल ब्याटिङमा

२०८१ मंसिर १८, मंगलवार १०:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?