कञ्चनपुर –कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका–७ गौरीटोलबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याएको अन्दाजी एक लाख २१ हजार नौ सय ४० मुल्य बराबरको खाध्य सामाग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।





