यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका इन्सपेक्टर धामीलाई कदरपत्र प्रदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका इन्सपेक्टर धामीलाई कदरपत्र प्रदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका इन्सपेक्टर धामीलाई कदरपत्र प्रदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३०, बुधबार १७:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – नेपाल प्रहरीका इन्सपेक्टर दिपक बहादुर धामीलाई कदरपत्र प्रदान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर धामीलाई प्रहरी प्रधान कार्यालय नक्सालद्वारा प्रदान गरिएको कदरपत्र दिइएको हो।

नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी धामीले रचना गरेको नारालाई उत्कृष्ट ठहर गर्दै उनलाई कदरपत्र दिइएको हो।

उनले “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” लाई उत्कृष्ट ठहर गरिएको थियो।

सोही नाराबापत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवस कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।

अघिल्लो लेख भौतिक पूर्वाधारको अभावमा बाजुराको कोल्टी अस्पताल
अर्को लेख बेर्ना उमारेरै घरखर्च चलाउँदै कञ्चनपुरका बिनोद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

एसईई आइडलको आठौं अडिसन हसुलियाको दिपेन्द्र माविमा सम्पन्न

२०८१ पुष १३, शनिबार १६:४४ गते
कैलाली

टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने

२०८१ पुष २८, आईतवार १०:५९ गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर ९, आईतवार ०८:१२ गते
कैलाली

कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु

२०८१ कार्तिक १५, बिहीबार १७:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?