यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ माघ १ बिहीबार
2026, Jan 15, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ माघ १ बिहीबार
2026, Jan 15, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसाहित्य

अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १५:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि ।
चिठ्ठीको सारांश बुझिएन पिर्या खाम भएर पनि ।।

यार म साच्चै दुष्ट रावण बन्न बाध्य भएको हु ।
नपाए पछि सिताको माया मैले राम भएर पनि ।

म प्रेम माग्ने सुधामालाइ धोकाको कनिका दियौ ।
तिमी अति नै लोभिरैछौ प्रेमको गोदाम भएर पनि ।।

यो मन हो कति छिटो पुग्छ तिम्रो याद गर्न थाल्छ ।
तिम्रा बिछोडका शब्दले बाटोमा जाम भएर पनि ।।

मन लाग्यो तिम्रा आफ्नालाई सोध्न के भइरहेको छ ।
पिर्या तिम्रो घरमा तिम्रै बिहेको तामझाम भएर पनि ।।

सर्जक : पदम धामी, बैतडी

अघिल्लो लेख बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन
अर्को लेख धनगढीमा असोज ३ गतेदेखि महोत्सव लाग्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालो लाग्यो
  • सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड
  • सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ
  • आज तराईका भूभागमा हुस्सु तथा कुहिरो रहने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

२०८१ माघ ४, शुक्रबार १०:३४ गते
कैलालीसमसामयिक/राेचकसाहित्यसुदूरपश्चिम प्रदेश

चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ को मनोनयन सार्वजनिक

२०८२ मंसिर १८, बिहीबार १७:१२ गते
राष्ट्रिय

इदमा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले

२०८१ चैत्र १९, मंगलवार १०:२५ गते
राष्ट्रियसमाचार

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक

२०८२ असार २७, शुक्रबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?