यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको शिवपुरी धाममा गौरा तथा तीज महोत्सव हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १२, बुधबार ०६:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तीज महोत्सव हुने भएको छ।

भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने भएको हो।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् धाम, शिवपुरी नारी जागरण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो। 

मङ्गलवार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको छ।

महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाको मौलिक गौरा प्रदर्शन गरिनुका साथै तीज गीत गायन प्रदर्शन हुनेछ। 

सुदूरपश्चिमका फरकफरक ठाउँमा केही भिन्न तरिकाले गौरा खेल हुने भएकाले ती सबैको संरक्षण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिन लागेको सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरूले बताए।

गौरामामा खेलिने र गाइने चैत, फाग, धुमारी र ढुस्को प्रदर्शन गरिने आयोजकले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु
अर्को लेख अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन

२०८१ असार २७, बिहीबार १५:२० गते
डोटी

डोटीमा बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

२०८१ कार्तिक २२, बिहीबार १४:३४ गते
अन्तर्राष्ट्रियसमाचार

विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौं फर्किने इजरायली राजदूतको भनाइ

२०८१ मंसिर २१, शुक्रबार ०७:३३ गते
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

२०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?