यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ११, मंगलवार १२:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीका विभिन्न स्थानबाट सात लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, भजनी नगरपालिका–३ बर्दवाफाँटा, भजनी–६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

यस्तै टीकापुर नगरपालिका–१, सोहि नगरपालिकाको ८ नम्बर वडा पायलगाउ, जोशीपुर गाउँपालिका–३ लक्कड, र जानकी गाउँपालिका–४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १५ हजार ६० मुल्य बराबरको सामान बरामद गरेको छ।

बरामद गरेको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता
अर्को लेख कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

२०८२ श्रावण २१, बुधबार १२:२४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

२०८१ मंसिर १४, शुक्रबार २१:२३ गते
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

२०८१ श्रावण २१, सोमबार १७:३८ गते
कैलाली

चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

२०८१ पुष २३, मंगलवार ११:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?