यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्याक्सीमाथि खस्यो स्कुल बस, चालक घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्याक्सीमाथि खस्यो स्कुल बस, चालक घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

ट्याक्सीमाथि खस्यो स्कुल बस, चालक घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ७, शुक्रबार १७:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

लेखनाथ । शुक्रबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटनामा एक जना घाइते भएका छन् ।

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका हुन् ।

दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेको ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए ।

उनले भने, “माथिल्लो रोडबाट तल्लो रोडमा बस खसेको थियो । तीन ट्याक्सीलाई पनि झारेको थियो ।” विद्यालय बिदा भएपछि विद्यार्थी लिएर आएको बस दुर्घटना भए पनि विद्यार्थीहरु भने सकुशल छन् ।

चालक गुरुङको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । उनले छातीमा ठोक्किएको बताएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताएका छन् । बसले ठक्कर दिँदा ग१ज २९३४, ग१ज २२४१ र ग१ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ ।

अघिल्लो लेख कैलालीमा एक महिला मृत फेला
अर्को लेख तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ

२०८१ मंसिर ११, मंगलवार १४:४३ गते
राष्ट्रियसमाचार

यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

२०८२ असार १२, बिहीबार १२:५५ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ पुष १३, शनिबार १५:५७ गते
राष्ट्रियसमाचार

आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

२०८२ कार्तिक २८, शुक्रबार १४:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?